समाचार

निगरानी सम्बन्धीअभिमुखीकरण कार्यक्रम सम्पन्न

जेष्ठ ७, दैलेख सुन्दर नेपाल संस्थाको आयोजनामा सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाको सेवा निगरानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नागरिक समाज, विभिन्न संघ संस्था, शिक्षक संगठन, पत्रकार, स्थानीय सभाका प्रतिनिधि लगायतको सहभागीतामा अभिमुखीकरण...

पुरा पढ्नुहोस
योजनाको प्रभावकारीता बारे अनुगमन

जेष्ठ ६, दैलेख जिल्लामा संचालन भएको पहाडी साना किसानका लागि अनुकूलन आयोजना जिल्ला आयोजना समन्वय ईकाइ दैलेखद्धारा संचालन गरिएका बिभिन्न कार्यक्रमहरुको संयुक्त अनुगमन सम्पन्न भएको छ । जिल्ला आयोजना ईकाइ प्रमुख धर्मराज उपाध्याय लगायत जिल्लाका सबै...

पुरा पढ्नुहोस
प्रदेश सरकारको रणनीतिएक स्थानीय तह एक योजना

जेष्ठ ५, दैलेख कर्णाली प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहहरुमा एक स्थानीय तह एक योजना ल्याउने अभियान थाल्ने भएको छ । प्रदेश सभा सदस्य अमरबहादुर थापाले भौगोलिक बनावट, स्थानीयको आवस्यकता, माटो सुहाउँदो कृषि लगायतका बिभिन्न...

पुरा पढ्नुहोस
कामदारको सामुहिक दुर्घटना वीमा

जेष्ठ ५, दैलेख भगवतीमाई गाउँपालिकमा संचालन भएका योजनाहरुमा काम गर्ने कामदारहरुको सामुहिक दुर्घटना वीमा गरिएको छ । काम गर्ने क्रममा कुनै कनै पनि कामदारको शरिर अङ्गभङ्ग वा मृत्यु भएमा त्यसका क्षतीपुर्तीका लागि जिल्लाको भगवतिमाई...

पुरा पढ्नुहोस
रोकिएनन् द्धन्द्धपीडितका आँशुश्रीमान फर्केर आउँने आशा जिवितै

वैशाख ३१, दैलेख तत्कालिन द्धन्द्धले समस्या पारेका पीडित परिवारका आँशु अहिलेपनि रोकिएका छैनन् । दैलेखमा ५७÷५८ सालदेखि द्धन्द्धले चर्को रुपमा लिएको पाईन्छ । तत्कालिन समयमा वेपत्ता पारिएका र मृतक परीवारका आफन्तहरु अहिलेपनि द्धन्द्ध सम्झदै बेला–बेला...

पुरा पढ्नुहोस
बिवाहमा झडप युवकको मृत्यु

वैशाख ३१, दैलेख नारायण नगरपालिका ५ छातिकोटमा आफन्तको बिवाहमा गएका युवाहरुको समूहवीच झगडा हुँदा मृत्यु भएका ३२ बर्षे प्रेमबहादुर थापाको हत्या आशंकामा परेका दुईजना युवाहरुलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । सोमवार साँझ झडपमा थापाको...

पुरा पढ्नुहोस
कृषकहरुसँग रणनीतिको छलफल गर्दै कर्णाली प्रदेश सरकार

वैशाख ३०, दैलेख कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रमका कृषकहरुका बास्तविक कुरा समावेश गर्ने र भूगोल सुहाँउदो कृषि खेतीमा बिस्तार गर्दै कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश कार्यान्वयनमा थप टेवा पु¥याउने भन्दै मन्त्री सहितको टोलि...

पुरा पढ्नुहोस
सरकारले शिक्षकलाई सम्मान गरेजीवनोपयोगी शिक्षा लागू हुन्छ ः थापा

वैशाख ३०, दैलेख नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पद्मिनी थापाले देशभरिका शिक्षकलाई सरकारले सम्मान गर्न सकेमा मात्रै जीवनोपयोगी शिक्षा सँगै पेशाको मर्यादा कायम हुने बताएकी छन् । नेपाल शिक्षक संघ दैलेखको तिसौं स्थापना दिवसको उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
मध्यरातमा दैलेखमा भूकम्पको धक्का भूगर्भविद्को निश्कर्ष ः नेपालमा जोखिम कायमै छ

वैशाख २९, दैलेख दैलेखमा शनिवार राति १२ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । दैलेख सदरमुकाम देखि २२ कोष टाढा पर्ने नौमूले गाउँपालिकाको बालुवाटारलाई केन्द्र बिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको...

पुरा पढ्नुहोस
दैलेखमा भूकम्पको धक्का

दैलेख बैशाख २९दैलेखमा शनिवार राति १२ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । दैलेख सदरमुकाम देखि २२ कोष टाढा पर्ने नौमूले गाउँपालिकाको बालुवाटारलाई केन्द्र बिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको...

पुरा पढ्नुहोस